अवगत

वि. [सं.]

  1. जानेको वा बुझेको; विदित; ज्ञात।
  2. तल झरेको; खसेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)