अवशिष्ट पर्वत

ना.

  1. अनावृत्तीकरणद्वारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)