अशान्त

वि. [सं.]

  1. शान्त नभएको; चञ्चल; व्यग्र।
  2. बेचैन; उद्विग्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)