अष्टमूर्ति

ना. [सं.]

  1. महादेव; शिव।
  2. महादेवका आठ मूर्ति (पृथ्वी, जल, तेज, वायु, आकाश, सूर्य, चन्द्र र यजमान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)