अष्टाक्षर/अष्टाक्षरी

वि. [सं.]

  1. आठ अक्षर भएको (मन्त्र); अष्टाक्षरी।
  2. आठ अक्षर भएको दीक्षामन्त्र (वैष्णवको 'ओं नमो नारायणाय' नामक मन्त्र र वल्लभ सम्प्रदायको 'श्रीकृष्णः शरणं मम' भन्ने मन्त्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)