अस्मेल

वि. [असम्हाल]

  1. ज्यादै ठुलो ; अलबल्ले; सँभाल्नै नसकिने (जरो, बाढी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)