अस्योल

ना. [फ्रा.]

  1. फ्रान्सको सेन्ट अस्योल भन्ने ठाउँमा पाइएको, प्राचीन मानवले प्रयोग गरेको उपकरण; सोही ठाउँमा पाइएको मानवीय जीवाश्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)