आँक

ना. [सं. अङ्क]

  1. आँट; ह्याउ; हिम्मत।
  2. उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)