आगमन
ना. [सं.]
- आउने वा आइपुग्ने क्रिया वा प्रक्रिया।
- बाहिरबाट विभिन्न तत्त्व आएर भाषालाई प्रभावित पार्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)