आध्यात्मिक
वि. [सं.]
- अध्यात्मसित सम्बन्ध राख्ने; अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी।
- ब्रह्म वा जीवसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)