आपेक्षिक

वि. [सं.]

  1. कसैको अपेक्षा राख्ने; सापेक्षक।
  2. अरूको आश्रयमा रहने; आश्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)