आयुष्य
ना. [सं.]
- बाँचेको उमेर वा वय; आयु; जीवनकाल।
- आयु बढाउने; धेरै बाँच्ने गराउने; आयु लामो गराउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)