आयोग
ना. [सं.]
- कुनै निश्चित कार्यका निम्ति सरकारबाट गठित संस्था वा निकाय (निर्वाचन आयोग, लोकसेवा आयोग इ.)।
- सरकारी र अर्धसरकारी विशेष कामका लागि स्थायी वा अस्थायी रूपमा खडा गरिएको एक वा अनेक व्यक्तिको समिति (शाही आयोग, सेवा आयोग इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)