आयोजक
वि. [सं.]
- कुनै कामकुराको प्रबन्ध गर्ने; कुनै योजनाको सञ्चालन गर्ने; बन्दोबस्त मिलाउने; प्रबन्धक; व्यवस्थापक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)