आयोजक समिति

ना.

  1. कुनै कार्यको व्यवस्था एवं प्रबन्ध गर्नका निम्ति गठन गरिएको सम्बन्धित आयोजकहरूको समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)