आयोजन/आयोजना
ना. [सं.]
- कुनै काम पूरा गर्नका निम्ति पहिलेदेखि गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त।
- कसैलाई कुनै काममा लगाउने काम; नियुक्ति।
- मिलाउने वा जोड्ने प्रक्रिया।
- उद्योग; उन्नति।
- सामग्री; सामान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)