आराम

ना. [सं.]

  1. थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति।
  2. सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द।
  3. सुख; चैन।
  4. उपवन; बगैँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)