आरेखना. [सं.]खास विचारलाई रेखाको माध्यमद्वारा प्रस्तुत गरिने ग्राफिक प्रविधि।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आरूढयौवना आरो/करौँती