आरो/करौँती
ना. [सं. आर]
- करौँती।
- जुत्ता सिउने, चुच्चो थोरै दोब्रिएको सियो।
- फलामको तिखो घोच्ने हतियार; सुइरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)