आरोग्य
ना. [सं.]
- रोग नभएको वा नलागेको अवस्था; स्वस्थता; तन्दुरुस्ती।
- रोग नलाग्ने क्रिया वा भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)