आरोग्य आश्रम/शाला
ना.
- बिरामीहरूलाई उपचार गर्न राखिने वा उपचार गरिने घर; स्वस्थ वातावरण भएको घर।
- चिकित्सालय; अस्पताल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)