आरोप
ना. [सं.]
- कसैलाई कुनै खराब काम गरेबापतमा लगाइएको दोष; बात वा फरेब; अभियोग।
- कसैलाई खराब काम गरेकोमा वात वा दोष लगाउने क्रिया वा व्यवहार।
- एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने काम।
- रोप्ने वा घुसार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)