आलुचा
ना. [फा. आलूच]
- एक प्रकारको पहेँलो र सानो खालको फल फल्ने आलुबखडाको बोट वा सोही बोटको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. आलूच]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)