आवर्तन

ना.

  1. बारम्बार घुम्ने प्रक्रिया; रिङ्ने काम।
  2. मदानीले दही मथ्ने काम; आलोडन।
  3. दोहोर्‍याउने काम।
  4. पग्लने प्रक्रिया।
  5. बाङ्गिने वा टेढिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)