आह
वि.बो. [सं. अहह]
- कुनै दुःखकष्ट र बाधा आइपर्दा अनायास मुखबाट प्रकट हुने शब्द; अफसोस बुझाउने ध्वनि; सुस्केरा; निश्वास।
- व्यथा; बह; पीडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं. अहह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)