आहाल

ना. [सं. आखात]

  1. भैँसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने पानी पोखरी।
  2. भैँसी आदिले दलदले पोखरी वा नदीमा डुब्ने वा बस्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)