आहुत

वि. [सं.]

  1. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको।
  2. अतिथि अभ्यागतलाई दिइने भोजन।
  3. पाँच महायज्ञमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)