आहुति

ना.

  1. अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्र्याइएको चरु, पायस, घिउ आदि; हवि।
  2. अग्निमा हवन गर्ने काम; हवन; बलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)