आहूत

वि. [सं.]

  1. श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको।
  2. निम्त्याइएको; निम्तो गरिएको; निमन्त्रित।
  3. हाँक गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)