इतिवृत्त
ना.
- पुरानो यथार्थ कथा; बितेको सत्य घटना; कुनै कामकुरा जे जसरी भएको हो त्यसको पूर्ण विवरण वा वृत्तान्त।
- ऐतिहासिक वृत्तान्त; इतिहास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)