इनसोल

ना. [अङ्.]

  1. जुत्ताभित्रको तलुवा; जुत्ताको भित्री तलुवा; गुरुपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)