इनाम

ना. [अ. इनआम]

  1. कुनै उल्लेखनीय वा चित्तबुझ्दो काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बकस; बक्सिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)