इन्कार

ना. [अ.]

  1. नकारात्मक उत्तर; अस्वीकार; नामन्जुरी। विप. मन्जुरी; स्वीकार।
  2. कसैले आफूमाथि कुनै कुराको अभियोग वा आरोप लगाउँदा सो कुरा होइन भनी वा त्यसको खण्डन गरी दिइने जवाफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)