इन्कारी
ना.
- इन्कार वा अस्वीकार गर्ने काम।
- आफूमाथि आइपरेको वा लगाइएको कुनै अभियोग वा आरोपको अस्वीकार; त्यस्तो अभियोग वा आरोपबाट सफाइ लिने चेष्टा वा प्रयास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)