उकुसपुकुस/मुकुस

ना.

  1. उखुम गर्मीले अथवा हावा रोकिएर असजिलो वा कष्ट अनुभव हुने किसिम; उसिसनिसिस।
  2. मनमा ज्यादा कुरा खेलेर अतालिने अवस्था।
  3. धेरै खाना खानाले बस्नहिँड्न पनि अप्ठ्यारो हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)