उग्रकर्मा

वि.

  1. साहसिलो र डरलाग्दो कर्म गर्ने; अनैतिक, भ्रष्टकर्ममा लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)