उच्छेद/उच्छेदन

ना. [सं.]

  1. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो।
  2. सत्यानाश; विनाश; संहार।
  3. खण्डन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)