उच्छेली
ना. [सं. उच्छाल]
- प्रेमीप्रेमिकाका बिच आपसमा गरिने बिगार; बिठ्याइँ।
- कसुर; अपराध।
- भाँडभैलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. उच्छाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)