उत्तेजक

वि. [सं.]

  1. हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक।
  2. कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने।
  3. उत्तेजना उत्पन्न गर्ने; जोस भरिदिने।
  4. चर्को प्रकाश फ्याँक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)