उत्तेजन
ना. [सं.]
- कसैलाई सुर्याउने वा जोस्याउने काम।
- भड्काउने वा उचाल्ने काम।
- उत्तेजना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)