उत्तेजना
ना.
- हौसला दिने काम; प्रेरणा; प्रोत्साहन।
- क्रोध; आवेश; रिस।
- भड्काउने प्रवृत्ति; खलबल्याउने चाल।
- मन चञ्चल पारी शीघ्रतापूर्वक कुनै काम गर्न प्रवृत्त गर्ने काम वा कुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)