उत्तेजित
वि. [सं.]
- मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको।
- हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित।
- भड्काइएको; उचालिएको।
- जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)