उदरावरण

ना.

  1. आन्द्राभुँडी र पेटका अरू सबै भाग छोप्ने जालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)