उद्दिष्ट

वि. [सं.]

  1. औँल्याइएको; तोकेर देखाइएको।
  2. उद्देश्य लिइएको; लक्षित।
  3. बयान गरिएको; बताइएको।
  4. व्याख्या गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)