उद्दीप

ना. [सं.]

  1. बल्ने वा प्रज्वलित हुने काम।
  2. उत्तेजित गर्ने वा हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)