उद्दीपक

वि. [सं.]

  1. उद्दीपन गर्ने; उत्तेजक।
  2. हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने।
  3. इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै पनि तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)