उद्यत

वि. [सं.]

  1. मास्तिर ल्याइएको; उठाइएको।
  2. तयार भएको; तत्पर।
  3. काममा लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)