उन्नतोदर

ना. [सं.]

  1. वृत्तको बिच भाग उठेको खण्ड वा अंश।
  2. पेट बढेको वा फुलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)