उन्मुक्त

वि. [सं.]

  1. मुक्त गरिएको; छाडिएको।
  2. बन्धनरहित; स्वतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)