उन्मुक्त पोताश्रय

ना.

  1. कुनै किसिमको कर नलाग्ने तथा प्रतिबन्ध नभएको पानीजहाज आउँदा जाँदा अड्ने बन्दरगाह; जहाजघाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)